नोबेल सिलिन्डर ब्रुस्ट्ले घर नस्ट
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम /महेन्द्रनगर ३ कार्तिक ।अमरेंद्र यादवनकटाझिझ १ बस्ने श्री कृष्ण दास को घरमा नोबेल सिलिन्डर ब्रुस्ट भएको छ। हिजो राती नकटाझिझ १ मा सो सिलिन्डर ब्रुस्ट भएपछि घर जलेर नस्ट भएको थियो । उक्त घरमा मानबिय क्षति नभइ घरमा रहेको लत्ताकपडा ,अन्न ,गाई बाख्रा तथा चार पाँच लाख जति को सरसामान हरु समेत जलेर नस्ट भएको थियो भने जानकारी इलाका प्रहरी कार्यालय
महेन्द्रनगर ले जनाएको छ ।

