सिरहाको लहानमा यूटियलकोे रिर्चज
Advertise Here Book Now
काडको आभाव , पसले द्धारा खुलियाम काला वजारी र्गदै
ऑनलाइन सिरहा डटकम मंसिर १४/ श्रीकान्त झा , रेडियो सौगात लहान सिरहा ।सिरहाको लहानमा नेपाल भरी फैलिएका यूटियलकोे रिर्चज काडक आभाव हुन थालेपछि लहानमा रहेका पसलेहरुले खुलियाम लुटतन्त्र सुरु र्गदा पनि समन्धित निकाय मौन भएर वसेको स्थानिय वासीको भनाई रहेको छ । देशै भरी र्सव विक्री र सुलभ तरीकाले सिम र रिर्चाज कार्डहरु पाउनुर्पने हुदा पनि सिरहाको लहानमा यूटियलको रिर्चाज कार्डको अवाभ सिर्जना भएको छ । कुनै कुनै पसलमा पाउने हुादाँ पनि सवैको रेट दर फरक फरक भएको कारणले स्थानिय वासीहरु समस्यामा परेको हो । नाम न खोलि दिने र्सतमा एक जना व्यक्ती भन्छन् म लहान नगरपालीका वार्डा ६ नम्वरमा अवस्थित रहेका ओशो जेनरल स्र्टासमा १०० रुपैयाको यूटियल रिचार्ज मागदा पसलेले ठाडो भासामा भने हामी सँग ५० को रिर्चज मात्र हुन्छ जसमा ५५ रुपैया लिएर दिन्छ
भनेर सुन्दा उक्त ग्राहकले अरु पसलमा ५० मै रिर्चज दिने र्गद छन् तर तपाईमा यस्तो फरक रेट किन सोधदा पसलेले यो मेरो रेट दर हो म ५५ मै रिर्चज वेचने र्गदछु अरु सँग मलाई मतलव छैन् तपाईलाई लिनु छ भने लिनु नभए जाँदा हुन्छ । एस्तो फरक रेट हुदा ग्राहकलाई वाधियता किनिनु र्पदा पनि यसरी समन्धित निकाय अनुगमन विना मौन भएर विसेको प्रती प्रश्न चिन्ह उठने गरेको छ । लहानमा रिर्चजकै मात्रै नभएर अरु सामानमा पनि रेट दर वढी भएको , समान किन्दा भ्याट विल नदिने , रेट दर आफनो पसलमा नराखने , समय समाप्त भएका समानहरु राखने कार्य पारर्दशी हुदा पनि उधोग वाणीज्य संघ, जिल्ला प्रशासन कार्यलय
लगायतका निकायहरु मैन भएर वसेको हो । र यस्तो कार्य रोकन चाडो भन्दा चाडो अनुगमन हुनु र्पने स्थानिय वासीको भनाई रहेका छन् ।

