पुरुषलाई यस्ता महिला सबै भन्दा मन पर्छन्
Advertise Here Book Now
शोधकर्ताहरुले निकोलस ग्वेगुएनले महिलाको हिल को साइज अनुसार पुरुषको ब्यवहार फरक पर्ने बताए । शोधका क्रममा फरक फरक साइजका हिल लगाएका महिलाप्रति पुरुषकहरुको आकर्षण बारे अध्यन परीक्षण गरिएको थियो ।
शोधका क्रममा होंचा र सामान्य जुत्ता लगाएका महिलाले मद्दत मागे पनि पुरुषले कम वास्ता गरेको र अग्लो चप्पल लगाएका महिलाको नजिक हुन मन पराएको पाइयो ।
यो शोध अर्काइव्स अफ सेक्सुअल बिहेवियर जर्नलमा प्रकाशित छ ।

