मोदीले गरे प्रियंकाको प्रशंसा (भिडियो सहित)
Advertise Here Book Now
एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड अभिनेत्री एवं पूर्व मिस वर्ल्ड प्रियंका चोपडाको प्रशंसा गरेका छन् । प्रियंकाले प्रधानमन्त्री मोदीको 'स्वच्छ भारत' अभियान अन्तर्गत सरसफाइमा सहभागी भएपछि मोदीले उनको प्रशंसा गरेका हुन् ।

प्रियंकाले आफूले सफाइ गरेर यू ट्यूबमा यो अभियानमा सहभागी भएको भिडियो समेत अपलोड गरेकी छिन् ।
हेर्नुस् भिडियोः
मोदीले ट्वीटमार्फत प्रियंकाको प्रशंसा गरेका हुन् ।

उनले भनेका छन् "यो निक्कै राम्रो काम हो । मानिसहरुलाई साथमा लिएर स्वच्छ भारत बनाउनु महान काम हो"

