सिरहाको धनगढीमा बसबाट ओर्लिंदा लडेर एक युवकको मृत्यु
Advertise Here Book Now
श्रीकान्त झा सिरहा, ८ पुस ।
सिरहामा अलग अलग स्थानमा भएको सडक दुर्घटनामा परी एक युवकको ज्यान गएको छ भने एक जना गम्भिर घायते भएको छ ।
ईलाका प्रहरी कार्यलय लहान सिरहाले दिएको जानकारी अनुसार आज एकै दिन अलग अलग स्थान भएको सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने एक जान भम्भिर घायल भएको छ । पुर्व पश्चिम लोक मार्ग अन्र्तगत सिरहाको धनगढीमा वस रोकिने क्रम्मा हामफालेर एक जनाको ज्यान गएको छ । काठमान्डौ देखि पुर्व र्तफ जादै गरेका ना ४ ख ९५०८ नम्वरको वंगलामुखी ट्राभल्सवाट हतारमा ओर लिने क्रम्मा लडेर पोलमा खोकिदा सिरहाको धनगढी ७ निवासी २६ वाषर्यी हरी नारायणा कामत धायल भएर स्थानिय लहान अस्पतालका मृत्यु भएको । यता लास परिवारलाई जिम्मा लगाईएको छ भने गाडी र चालक ईलाका प्रहरी कार्यलय लहानको नियन्त्रणमा रहेको छ ।
त्यस्तै मंगलवार दिनको १२ वजे पुर्व पश्चिम लोक मार्ग अन्तर्गत सिरहाको पडरीयामा वसले पैदल यात्रीलाई ठक्कर दिदा एक पैदल यात्री घायल भएको छ । पश्चिम देखि पुर्व र्तफ जादै गरेका वसले साईकलमा हिडिरहेका नाम ठेगाना खुल्न नसकेका अन्दाजी ३० वार्षीय पुरुषलाई पछाडीवाट ठक्कर दिदा घायल भएको हो । घायलको उपचार स्थानि लहानमा समभव नभए पछि विराटनगर पठाईएको छ यता गाडी ईलाका प्रहरी कार्यलय लहानको नियन्त्रणमा रहेको छ भने चालक फरार भएको छ । फरार चालकको खाजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।