मुस्हरहरुको घर धमाधम भत्काएपछि उनीहरु जाडोमै रात विताउन बाध्य
Advertise Here Book Now
श्रीकान्त झा । सिरहा
सप्तरी जिल्लाको रौतहट गा.वि.स.का दर्जनै दलित बासिन्दा धर विहिन भएर त्रिपालमा रात बिताइ रहेका तथा घरवार विहिन बनेका छन । रौतहट ७ तिनकोण्ँी घर भएका मुसहर समुदायका व्यक्तिहरु सात पुस्ता देखी अलानी जग्गामा घर बनाइ बस्दै आएका थिए तर शनिवार इलाका प्रहरी कार्यालय बोदेबरसाइनबाट आएका प्रहरी टोली तथा रामनगर कोदरकट्टी तथा मलहनिया थानाबाट आएका प्रहरी ले मुस्हरहरुको घर धमाधम भत्काएपछि उनीहरु जाडोमै रात विताउन बाध्य भएका हुन् । स्थानीय स्थानीय बिनोद साह स’डीको नाममा ३ कठठा १० घुर जग्गा रहेको उल्लेख हुदा पछि जग्गा अलानी रहेको तथ्य फेला परेको हामी विन्देश्वरी सिहं जिम्दारले दानमा दिएको जग्गा मा बस्दै आएको हो स्थानीयजागेश्वर सदाले बताएका छन । स्थानीयले रोकेर वर्ता मार्फत समस्या समाधान गर्न भनेपनि नमानी स्थानीय जागेश्वर सदा, नथुनी सदा, कामेश्वर सदा,मुगिंया देबी सदाको २५ ओटा घर तोडेका छन् । विनोद साहलाई स्थानीय पिडितले केही पैसा समेत तिरेको भएपनि पछि नमानेको स्थानीयहरु ब्ताउछन । पिडित सदायहरु यदि हामीलाई घर बसोबास गर्न जग्गा नभेटाए हामी भारतमा गएर शर्नारथी जिवन विताउन बाध्यहुने कुरा लक्ष्मी मियालाइ उदिर्त गर्दै स्थानिय अमरनाथ यादबले बताएका छन ।