उपेन्द्र यादवले दिए संविधानसभामा धम्की, प्रतिवेदनबारे विवाद (भिडियोसहित)
Advertise Here Book Now
काठमाडौं, पौष १ । दलहरुले माघ ८ मा संविधान जारी गर्ने रटान नछाडे पनि यसका लागि उनीहरु गम्भीर देखिएका छैनन् । सभासदहरुले संविधानका विवादित विषयमाभन्दा एक अर्कालाई आरोप–प्रत्यारोप गर्न समय खर्चेका छन् ।संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमामाथिको छलफलका क्रममा संविधानसभामा बोल्ने सभासदहरुले संविधानका अन्तरवस्तुमा आफ्नाधारणा राख्नेभन्दा पनि सहमति र बहुमतका कुरामा मात्र आफ्ना धारणा राखेका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
Source:Imagekhabar

