सिरहामा बसको ठक्करबाट घाईते
Advertise Here Book Now

सिरहा, ८ पौष (साक्षी)– लहान नगरपालिका ११ पूर्वपश्चिम राजमार्गमा मंगलवार दिउँसो बसको ठक्करबाट एक पुरुष घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जादै गरेको स. १ ख. ५१७ नम्बरको बसको ठक्करबाट साइकलमा सवार नामथर वतन खुल्न नसकेको अन्दाजी ४० वर्षिय पुरुष गम्भीर घाइते भएका हुन । उनको लहान अस्पतालमा उपचार भइरहेको छ । बसका चालक फरार रहेका छन भने बस इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्