सासंदकै श्रीमतीको पटक–पटक बलात्कार !
Advertise Here Book Now

Rapped-womenकाठमाडौं । जनताका प्रतिनिधी सासंदकै श्रीमतीको बलात्कार भएको छ । जनताको सुरक्षा प्रत्याभुति गर्ने वातावरण बनाउन गएका सांसदले आफ्नै श्रीमतीलाई सुरक्षा दिन नसक्दा बलात्कार भएको हो ।
सामाजिक सञ्जालमा निरन्तर हट सेक्सी सेल्फी फोटो सेयर गरेर चर्चा आएकी एक महिला नेताले आफूमाथि बलात्कार गरेको खुलासा गरेकी छिन् ।
वेलायतमा लेबर पार्टीका सांसदकी श्रीमतीले आफूमाथि बलात्कार भएको खुलासा गरेकी छिन् । उनले भनेकी छिन्– ‘जब म ६ वर्षको थिए, त्यो बेला ममाथि बारम्बार बलात्कार भएको थियो ।’
सासंदकी श्रीमती केरेन डैंजुकले बाल्यकालको एक साथीले घरमा आएर बारम्बार बलात्कार गरेको आरोप लगाएकी छिन् । ‘मेरो परिवार मित्र थियो, मित्रताका नाममा मलाई बारम्बार बलात्कार गर्‍यो ।’ उनले भनेकी छिन् ।
३१ वर्षीय केरेनले भनेकी छिन्– ‘मलाई बलात्कार गर्ने साथीबाट बच्न मैले कयौं पटक कालो कपडा लगाएको थिए । किनकी त्यो बेला म माथि उसको नजर पर्न नसकोस ।’ उनले ती युवकको विरुद्ध मुद्दा समेत दायर गरेकी छिन् ।
यो घटना सार्वजनिक भएपछि सांसदले केरेनसंग सम्बन्ध विच्छेद गरेका छन् । उनी अहिले वेलायतको राजधानी लण्डनमा बस्दै आएकी छिन् ।
एजेन्सीको सहयोगमा

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्