सप्तरीको बसबिट्टीमा डुवेर एक बालकको मृत्यु
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम अरुण कुमार यादव
सप्तरी २८ फागुन । सप्तरीको बसबिट्टी गाविसमा आज एक बालकको खाल्डामा डुवेर ज्यान गएको छ । मृत्युहुनेमा जिल्लाको बसबिट्टी गाविस–१ निवासी  बिष्णु खगँको अन्दाजी अढाई बर्षीया छोरा अमिति खँग रहेको प्रहरीले वजनाएको छ । बालकले आफर्नै घरको पछाडि पट्टी रहेको खाल्डामा खेल्दा खेल्दै डुवेको पारिवारीक श्रोतलाई उद्धरीत गर्दे प्रहरीले जनाएको छ शवलार्य पोष्टमार्टमको लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह सगरमाथा अन्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्