ओमन एयर अवतरणका क्रममा टायर पड्कियो
Advertise Here Book Now

ऑनलइन सिरहा डटकम फागुन २८
ओमन एयरको को टायर अवतरण गर्ने क्रममा पड्किएको छ ।

बिहिबार बिहान ओमनको राजधानी मस्कटमा आएको बिमान नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टायर (पाङग्रा) निकाल्न खोज्दा सो टायर पड्किएको बताइएको छ ।


विमानमा रहेका १५० जना यात्रु सकुसल रहेका भारतीय उडड्यन अधिकारीहरुले जनाएका छन् । डब्लु वाई २४१ सो विमानमा बिहान ६ बजे सो समस्या देखिएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्