पुर्व धनुषाको खरिहानी र अ-मरखन्ना को बिच बाटोमा ट्रयाक्टर पल्टिदा एक महिला र एक पुरुष गरि दुई जनाको निधन
Advertise Here Book Now
अहिले करिब आधा घण्टा पुर्व धनुषाको खरिहानी र अ-मरखन्ना को बिच बाटोमा ट्रयाक्टर पल्टिदा एक महिला र एक पुरुष गरि दुई जनाको निधन भएका छन। थप जानकारी आउन बाकी छ,छिन छिन को जानकारि पाउनको लागि हामी सङ्ग बन्दै गर्नुस।
