मृत अवस्थामा फेला....................
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम असाढ़ २० मञ्जु दश दिनअघि घरबाट काठमाडौँ हिँडेकी थिइन् । बेपत्ता अवस्थामा रहेकी मञ्जु आज मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख टेकबहादुर गुरुङले बताउनुभयो ।उदयपुर, असार २० गते । त्रियुगा नपा–३ निवासी बलु सदाकी २७ वर्षीया छोरी मञ्जु आज बिहान त्रियुगा नगरपालिका–२ गाईघाटस्थित बरुवा नदीको किनारको एक मकैबारीमा मृतावस्थामा भेटिएकी छन् ।

