रायपुुरमा बन्चरो प्रहारबाट एक जना घाइते –
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम ,बन्चरो प्रहार गर्ने राम फरार
अरुण यादव
राजविराज , २४ असार । सप्तरीको रायपुर गाविस ७ मा बन्चरो प्रहारबाट एक जना ब्यक्तिको घाइत्े भएका छन् ।
घाइते हुनेमा स्थानिय ४२ बर्षीया राजेन्द्र यादवरहेको प्रहरीले जनाएको छ । यादवमाथी सोही ठाउाका असरफि रामले बन्चरो प्रहार गरेको पिडितले जनाएको छ ।
राती दिसा गर्न हिडेका बेला अचानक पछाडिबाट रामले बन्चरो प्रहार गरेको उनको भाई रामकृष्ण यादवले जानकारी दिए ।
बन्चरो प्रंहारबाट गम्भिर घाइते यादवको रायपुरस्थित युनिक असपतालमा उपचार भइरहेको छ भने उनको टाउको , कान्धमा ३र३ वटा टाका समेत लगाइको बताइको छ ।
घटना बारे इलाका प्रहारी कार्यालय रुपनीमा जानकारी गराएपछि प्रहरी आएर खोजी गर्दा पनि बन्चरो प्रहार गनेृ राम भेटन नसकेको प्रहरीले जनाएको छ ।
कुन कारणले यादवमाथी बन्चरो प्हार गरेको हाल सम्म खुल्न नसकेको र फरार भएका रामको खोजि कार्य जारी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । यसैबिच रामले मादक पदार्थ सेवन गरेर मातेको अवस्थामा बन्चरो प्रहार गरेको पाईको स्थानीयबासीलाई उद्दित गर्दै प्हरीले जनाएको छ ।


