दुई वर्षीय बालकको ज्यान प्रहरीको गोलीबाट : साभसद् चौधरी
Advertise Here Book Now

IMG_9201
फोरम लोकतान्त्रिकका सभासद् जनकराज चौधरीले दुई वर्षीय बालकको ज्यान प्रहरीको गोलीबाट भएको बताएका छन्। रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनीसँग यसरेबारे प्रश्न सोध्दा उनले प्रहरीको गोलीबँट मृत्यु भएको खबर स्थानीयले दिएको बताए। उनी टीकापुर क्षेत्रबाट निर्वाचित सभासद् पनि हुन्। सोमबारको हिंसात्मक झडपमा एसएसपीसहित सात प्रहरी र एक बालकको ज्यान गएको थियो।
भिडियो हेर्नुस्:
                                                                                                                                Source:Tharuwan.com

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्