बन्दका कारण ३०० सय भन्दा सबारी साधन सुरक्षा को घेरा भित्र
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम अरुण यादव राजविराज , ११ भदौ । संयुक्त मधेसी मोर्चाले अहवान गरेको अनिश्चितकालीन बन्दका कारण अलपत्र अवस्थामा रहेका तीन सय भन्दा बढी सवारीसाधनलाई सप्तरी प्रहरीले आज सुरक्षा घेरादिएर गन्तव्यतर्फ
पठाइएको छ ।
पुर्व– पश्चिम राजमार्ग अन्र्तगत सिरहाको लहानमा रोकि राखेको १ सय ६५ गाडीलाई सप्तरी हुदै सुनसरी सम्म प्रहरीले सुरक्षा दिएर पु¥याएका छन् भने सुनसरीको कोशी ब्यारेजबाट सप्तरी हुदै १ सय ४७ वटा सवारी साधनलाई सिरहा सम्म पु¥याएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरिक्षक लालध्वज सुुवेदीले जानकारी दिनुभयो ।