प्रदर्शनकारीले सभासद को कार्यालय मा तोड़फोड़
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम  अरुण यादव  राजविराज  , ११ भदौ । आन्दोलनकारीहरुको एक समूहले  आज बिहाज राजविराज ९ स्थित राजदेवी टोलमा रहेको  एमाले सभासद् रन्जु ठाकुरको  संस्दीय कार्यालयमा  तोडफोड गरेको छ  ।  संयोको संख्यामा आएको  प्रदर्शनकारीहरुले  बिहान एकासी कार्यलयमा आएर तोडफोड गरेको  एमाले  कार्यालयले  जनाएको छ  ।प्रदर्शकारीहरुले  कार्यालय भित्र रहेमा रहेका  टेबुल र बोड तोडफेड गर्नुका साथै सो समूहले 
कार्यालयको  झण्डा र बोडलाई बहिर निकालेर  जलाई दिएका छन्  भने    तोडफोडबाट  कार्यालयमा रहेका महतवपुर्ण कागजात समेत नष्ठ पारिएको  बताइएको छ  ।यता सो सम्बन्धमा जिल्ला अध्यक्ष गोबिन्द न्योपानेले एमालेको संसदीय कार्यालयमा कसले तोडफोड  गरेको  अहिले सम्म  एकीन नभएको बताउदै  शान्ति सुरक्षाको माग गर्नुभयो   । यस्तै आज बिहानै देखि मधेसी मोर्चाको कार्यकार्ताहरु सदरमुकाम राजविराज लगायत जिल्लाको बिभिन्न ठाउँमा प्दर्शन गरिरहेका छने भन्ने यहाँको बजार पसल, शिक्षण संस्था, कलकारखाना  बिगत १४ दिन देखि ठप्प रहेका छन्  ।   


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्