मधेशीमोर्चाद्वारा धोती ¥याली
Advertise Here Book Now
समाचारदाता-
जनकपुरधाम , भदौ १७ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिहीबार जनकपुरमा धोती जुलुश प्रदर्शन गरेको छ । नेकपा एमालेका नेता झलनाथ खनालले धोती प्रदेश बनाई दिउ भनेर दिएको अभिव्यक्तिलाई प्रतिकार स्वरुप मोर्चाले धोती जलुस प्रदर्शन गरेको हो ।
जनकचोकबाट सयौंको संख्यामा निस्केको धोती जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनकचोकमा कोणसभा गरेका थिए । कोणसभामा मधेशबादी दलका केन्द्रिय नेताहरुको सहभागिता थियो । स्रोत;टुडेपाटी