मधेशी मोर्चा संग मिलेर सरकार संग लड्न बाबुरामअब मधेश जाने
Advertise Here Book Now
-----------------------------------------------------------------------------------------
एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले तराई–मधेशको आन्दोलनमा ऐक्यबद्धता जनाउन मधेश जाने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत काठमाडौंमा समर्थन जनाएर मात्रै नहुने भएकाले तराई–मधेश जाने उल्लेख गरेका छन् । उनले आन्दोलनलाई समर्थन जनाउन अरुलाई पनि आग्रह गरेका छन् ।