‘रणबीर र अनुष्का सँग बिबाहको गित प्रकट गर्नेछु’ : सन्नी लियोन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /पछिल्ला दिनमा सन्नी लियोनलाई करण जौहरको चलचित्र ‘ए दिल है मुश्किल’ मा काम गर्ने मौका मिलेको कुराको खबर प्राप्त भएको थियो | यस चलचित्रमा रणबिर कपुर, एश्वर्या राय बच्चन र अनुष्का शर्मा मुख्य भूमिकामा देखिन लागेका थिए |
अबको खबर रहेको छ कि उक्त चलचित्रमा एक बिबाहको गीतमा रणबिर र अनुष्का एकैसाथ पर्दामा आउनेछन् | यस गीतमा दुलै बनेर ‘सनी लियोन’ आउनेछिन भन्ने खबर प्राप्त भएको छ |
यस चलचित्रमा स्रिफ गेस्ट रोल गर्नेछिन | उनलाई जीवनमा पहिलो चोटी ठुला ठुला कलाकारहरु सँग काम गर्ने मौका मिलेको छ |
उक्त चलचित्रको सुटिंग चाडैनै लण्डनमा हुन गैरहेको छ र सबैभन्दा पहिला चलचित्रमा बिबाहाको गीतको सुट गरिने कुरा चलचित्रका निर्देशकले जानकारी दिएका छन् |

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्