साईकल खोज्दा मोटरसाईकल फेला परे
Advertise Here Book Now


लहान निवासी शंकर चौधरीको साईकल राती चोरी भएको छ । सो साईकल खोज्दै जांदा लहानको बसाजोडीमा स.३ प. १६८७ नम्बरको मोटरसाईकल फालिएको अवस्था फेला परेको छ । शंकर चौधरीले भने ‘यस्तो पनि साईकल खोज्दा, मोटरसाईकल फेला परे’ तर, मलाई मेरो साईकल नै चाहियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्