एसएलसी पूरक परीक्षाको नतिजासार्वजनिक
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम सुनील न्यौपाने धादिंग /एसएलसी पूरक परीक्षाको नतिजासार्वजनिक, ६६.९३ प्रतिशत परीक्षार्थीउतीर्णभदौ ३१ - परीक्षा नियन्त्रणकार्यालय सानोठिमीले एसएलसी पूरक(मौका) परीक्षाको परीक्षाफलसार्वजनिक गरेको छ । परीक्षामा कूल ८३हजार ७८ जना अर्थात ६६.९३ प्रतिशतपरीक्षार्थी उतीर्ण भएका परीक्षानियन्त्रक विष्णुबहादुर द्धारेले जानकारीदिनुभयो ।परीक्षामा छात्रतर्फ ५५ हजार ३८२ रछात्रातर्फ ६८ हजार ७४६ जना कूल १ लाख२४ हजार १२८ जना परीक्षार्थी सहभागिभएका थिए ।जसमा छात्रतर्फ ३८ हजार ३९९ जना रछात्रातर्फ ४४ हजार ६७९ जनापरीक्षार्थी उतीर्ण भएका छन् ।परीक्षाफल एसएमएस गरेर पनि थाहा पाउनसकिन्छ । यसको लागि मोवाइलमाएसएलसी लेखेर सिम्बोल नम्बर लेखी ५५६६ माएसएमएस गर्नुपर्छ ।परीक्षा नियन्त्रण कार्यालयले २०७१सालको एसएलसी परीक्षामा दुई विषयसम्मअनुतीर्ण हुने परीक्षार्थीका लागिमौका परीक्षाको रुपमा गएको साउन २०गतेदेखि एसएलसी पूरक परीक्षा संचालन


