३ गते ठुलो घटना हुने संकेत ,हतियार सहित एक जना पक्राउ
Advertise Here Book Now

माडर भदौ ३०,
हतियार सहित आज ९:०० बजे राति खैरटोका भन्सार इस्थित सस्त्र प्रहरी बल चेक जाँच गर्ने क्रममा स.२.प २५२६ नम्बरको २२० सिसिको कालो मोटरसाईकलमा रहेको सिरहा ईटाही प्रसाही का २८ बर्सिय लेखनाथ प्रसाद यादव लाई प्रकाउ गरेको छ।उनी सङ  9mm  को पेस्तोलसहित ७ वटा गोली २ वटा म्याग्जिन बरामत गरेको छ।हालै उनलाई बिशेष छानबिन का लागि सिरहाको सि.शु.का मा पठाईसके को जानकारी प्राप्त भएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्