भैरहवामा बम बिष्फोट
Advertise Here Book Now
-----------------------------------------------------------------------------------------
काठमाडौं । रूपन्देहीको सदरमुकाम भैरहवाको उत्तरी क्षेत्र पडसरी आसपासमा बिहीबार राती करिब साढे दशबजे बम बिष्फोट भएको छ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले बमको अवाज करिब २ किलोमिटर टाढासम्म सुनिएकोले शक्तिशाली बम हुनसक्ने बताए।
उनले घटनास्थलमा प्रहरी खटाइएको तर राती एघार बजेसम्म यथार्थ विवरण आइनसकेको बताए

