प्रहरीमाथी तेजाब प्रहार, ७ प्रहरी घाइते
Advertise Here Book Now
-----------------------------------------------------------------------------------------
काठमाडौ । संबिधानको विरोध गर्दै तोडफोड र आगजनीमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच बारा कलौयामा झडप भएको छ ।
झडपमा आन्दोलकारीले प्रहरीमाथी तेजाब प्रहार गरेको प्रहरीले जनाएको छ ।
तेजाब लागेर सात जना प्रहरी घाइते भएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए । आजको नागरीकमा समाचार छ ।

