गौरवाट मोर्चाको पाँच नेता पक्राउ
Advertise Here Book Now

रौतहट, भदौ २८ गते । रौतहटको सदरमुकाम गौरबाट प्रहरीले मधेशवादीदलका पाँचजना नेतालाई प्रक्राउ गरेर नियन्त्रणमा लिएको छ । 
सोमवार हतियार सहित पोषाकमा गएका प्रहरीले संघिय समाजबादी फोरमका केन्द्रिय सदस्य रामकिशोर यादव,केन्द्रिय सलाहकार रामेवर यादव,फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ता,सदभावना पार्टीका जिल्ला अध्यक्ष शेख जम्सैद,र अनिल शिंहलाइ पक्राउ गरेको हो

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्