गाजा तस्कर लाइ पक्राऊ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम अरुण यादव राजविराज , २८ भदौ । नेपालबाट भारततर्फ अबैध रुपमा १० केजी गाँजा लगिदै गर्दा सप्तरी
प्रहरीले पक्राउ गरेको छ । स. १ प ४६६७ नम्बरको मोटरसाइकलमा गाँजा लिएर जादै गर्दा सप्तरीको काचनबाट सशस्त्र प्रहरीले पक्राउ गरेको प्रहरीले आज जनाएको छ । गाँजा पक्राउ गर्न प्रहरी सफल भएपनि
मोटरसाइकल चालक फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेको गाँजा प्रहरीको नियनत्रमा रहेको बताइएको छ ।