
ऑनलाइन सिरहाडटकम असोज २६ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीयले मिडियाले भारतका असल मित्रका रुपमा ब्याख्या गरेको छ ।
आजको भारतीय अखबार दैनिक जागरणले एमाले अध्इष समेत रहेका ओलीको कार्यकालमा दुई देशबीचको तनाव अन्त्य हुने आशा रहेको विश्लेषण गर्दै समाचार छापीएको छ