एमालेका नेता कार्यकर्ता ले राखेको कार्यक्रम लाई मधेसी आन्दोलनकारिले बिथोलेकोछ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम / सिराहाको प्रस्तावित धनगढी नपामा जनतालाई संबिधान बुझाउन स्थानिय एमालेका नेता कार्यकर्ता ले राखेको कार्यक्रम लाई मधेसी आन्दोलनकारिले बिथोलेकोछ । सोही क्रम मा सिराहा क्षेत्र ४ बाट एमाले का सभासद का प्रत्यासी समेत रहेका राम अवतार यादव लाई आन्दोलनकारि ले हात-पात गरेका छन । हाथ हाथ मा लौरो बोकी आएका आन्दोलनकारिहरु ले ४ वटा मोटरसाइकल तोर-फोर गरेका छन । आन्दोलनको बेला यस्तो कार्यक्रम गरेर गलती गरे भन्दै राम अवतार यादव ले माफि मागे पछी स्थिती साम्य भएको हो । अन्त मा कालो झण्डा बोकाएर आन्दोलनकारिले जय मधेस भन्न लगाइ तिनलाई छाडेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्