मिर्चैयामा विद्यार्थीद्वारा ¥याली प्रदर्शन
Advertise Here Book Now

सरोज कुमार पासमान
मिर्चैया २० असोज । सिरहाको मिर्चैया नगरपालिकामा विभिन्न गैरसरकारी विद्यालयहरुले मधेशको माग सम्बोधन गर्न दवाव स्वरुप ¥याली निकालेको छ । विद्यालय बन्दभएकाले विद्यार्थीको जीवन संग खेलवाड भएको भन्दै करिब तिन हजारको संख्यामा विद्यार्थीहरुले ¥याली निकाली मिर्चैया नगरपालिकालाई परिक्रमा गरेको छ । 
मिर्चैयाको बजारबाट निस्केको ¥याली मिर्चैयाको थाना चौक, सलहेश चौक, मटियर्वा चौक, बजार लगायतका चौकहरुलाई परिक्रणमा गरि मिर्चैयाको कटारी चौकमा कोण सभा गरिएको यूनिक प्रोग्रेसका प्रिन्सिपल जितेन्द्र शर्माले जानकारी दिनुभयो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्