बिराटनगर फेरी बन्द भयो
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कार्तिक ९ /मधेशी मोर्चाले बिभिन्न माग राखी बिगत दुइ महिना देखिको आन्दोलन दशैको
लागी केहि दिन खुकुलो पारे पनि हिजोबाट फेरी बिराटनगर लगायत तराइ बन्द भएको
छ । हिजो बिराटनगर बजार पनि बन्द कर्ताहरुले बन्द गराएका थिए भने यातायत
बन्द रहेको थियो । बन्दलाई आजबाट अझ सशक्त पारिने मोर्चाका नेताहरुले
बताउदै आएका छन । बिराटनगरमा आजबाट बाइकमा समेत रोक लगाउने चेतावनी
बन्दकर्ताले दिएका छन । सामान्य बन्दै गएको बिराटनगर फेरी बन्दको मारमा
परेको छ ।


