भर्खरै मोदीको आदेशमा नेपाली भूमिमा बम बिस्फोट दर्जनौ नेपाल प्रहरी घाइते
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /भारतमा प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत उम्मेदवार नरेन्द्र 
मोदी उपस्थित हुने पटनाको आमसाभास्थलमा बम विष्फोट भएको छ।

आइतवार दिउँसो बम बिस्फोट हुदाँ कम्तीमा पाँच जना मारिनुका साथै दर्जनौ घाइते भएको प्रहरीले जनाएको छ।


मोदीको भाषण सुन्न विहार राज्यको राजधानी पटनास्थित गान्धी मैदानमा हजारौं पार्टी समर्थक र सर्वसाधारण जनता भेला भइरहेका बेला कार्यक्रमस्थल नजिकै ६ वटा घरेलु बम विष्फोट भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
आगामी लोकसभाको निर्वाचनको चुनावी अभियानमा पटनाको कार्यक्रमस्थल पुग्नु केहि समय अगाडि आइतवार अपरान्ह् बम विष्फोट भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन्।

बम विष्फोटबाट घाइते भएकाहरूको पटना मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ। सत्तारुढ कांग्रेस आई नेतृत्वको यूपिए गठवन्धनबिरुद्ध आगामी वर्षको शुरूमा हुने निर्वाचनमा चुनावी अभियानमा थालेका भारतीय हिन्दु राष्ट्रवादी दलका नेता एवम् गुजरातमा लगातार तीन कार्यकालसम्म मुख्य मन्त्री भइसकेका मोदीको चुनावी कार्यक्रममा यस प्रकारको हिंसात्मक घटना पहिलो पटक भएको हो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्