अब पेट्रोल १ सय ९९ र डिजेल १ सय ८० रुपैयाँमा पाउने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम असोज २९  नेपाल आयल निगमले इन्धन वैकल्पिक इन्धन आपूर्तिकर्ताका लागि आह्वान गरेकोमा सबैभन्दा कम मूल्यको प्रस्ताव मान्ने हो भने पेट्रोल प्रलिलिटर १ सय ९९ र डिजेल १ सय ८०, ८५ रुपैयाँ पर्ने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
 इन्धन ढुवानीका लागि निगमले आशयपत्रको सूचना प्रकाशित गरेपछि उक्त प्रस्ताव परेको हो ।
निगमका अनुसार ढुवानीका लागि २२ कम्पनीले दर्ता गराएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्