सप्तरीको भारदहमा गोली चल्दा दुईको मृत्यु दर्जनौ घाईते
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम हिजो मिति ३०७२-०८-०६ गते राती करिब १०:३० बजे सप्तरी जिल्लाको भारदहमा धर्ना दिई रहेका आन्दोलनकारीहरुलाई प्रहरीले गाडी सकटिंग गर्नका लागी हटाउन खोज्दा दुवै पक्ष बीच झडप भई रहेको अवस्थामा प्रहरीले एकाएक गोलि चलाउँदा सप्तरी, भारदहका २२ बर्षिय बिरेन्द्र राम र जमुनी मधेपुरको बर्ष २७ का नागेश्वर यादव को मृत्यु भएको छ भने प्रहरीको गोलि लगेर श्याम मण्डल, कुपाही लाल झा, रामेश्वर मण्डल, श्रवण झा, राजेश खिडारि, राघव साफी लगायत एक दर्जन भन्दा बढी घाईते भएका छन , राघव साफीको अवस्था गम्भीर रहेको बुझिएको छ

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्