सिरहामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको चियापान कार्यक्रम सम्पन्न
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०४ मंसिर ।सिरहामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको चियापान कार्यक्रम सम्पन्न भएको छ । सिरहाको चोहर्बामा आज (शुक्रबार) आयोजित चियापान कार्यक्रमा बोल्ने मोर्चाका नेताहरुले आन्दोलनलाई थप कडा बनाउँदै भोली देखि राजमार्ग अबरुद्ध गर्नेमा जोड दिेए । कार्यक्रममा संघिय समाजबादी फोरम नेपालका केन्दिय्र सदस्य राजलाल यादब र मधेसी जनअधिकार फोरम गणतान्त्रिका अध्यक्ष राजकिशोर यादव लगायतका उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्