सप्तरीको रुपनीमा गाडि माथि तोडफोड
Advertise Here Book Now
सप्तरी, २४ कार्तिक । सप्तरीको रुपनीमा सार्वजनिक सवारी सधानमाथि तोड फोड भएको छ । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीको नेतृत्वमा राजमार्ग केन्द्रित आन्दोलत शुरु भए पछि आइतवार राती प्रहरीले आन्दोलनकारी माथि आर्कमण गरे पछि, त्यसको बदला लिदैं हिजो राती आन्दोलनकारीले लामो दुरीको सवारी साधनमाथि तोडफोड गरेका छन् । मोर्चा सप्तरी जिल्लाका नेता तथा फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साहले दिएको जानकारी अनुसार, २०—२५ वटा सवारी साधन माथि तोड फोड भएका छन् । प्रहरीले स्कटिङ्ग गरेर लैजाने क्रममा मोर्चा आबद्ध आन्दोलनकारीले गाडी तोड फोड गरेका थिए ।

