रुपन्देहीबाट ९६ मालवाहक गाडी भित्रिए, जसमध्ये १२ वटा इन्धन बोकेका छन्
Advertise Here Book Now
रुपन्देही, कात्तिक २७ । केही दिन यतादेखि भारतीय नाकाबाट नेपालमा आपूर्ति ठप्प भएपनि शुक्रबार रुपन्देहीको बेलहिया नाकाबाट इन्धन बोकेका १२ वटा गाडी नेपाल भित्रिएका छन् ।
जसमध्ये डिजेल बोकेका ९ तथा पेट्रोल बोकेका तीन वटा ट्यांकर गएराती नेपाल भित्रिएको रुपन्देही भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका अनुसार अन्य सामान बोकेका ८७ वटा गाडी पनि नेपाल भित्रिएका छन् । सबै गरेर ९६ वटा गाडी नेपाल प्रवेश गरेका छन् ।

Advertisement