सिरहामा मोर्चाले सरसफाई कार्यक्रम बिथोलियो
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम राम
नारायण पंडित, सिरहा, १४ पौष ।संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज
सिरहामा सरसफाई कार्यक्रम बिथोलिएको छ । जिल्ला विकास समिति सिरहाका
आयोजनामा आज हुने राष्ट्यि सरसफाई कार्यक्रम मोर्चाका कार्यकर्ताहरुले
बिथोलिएको छ । सिरहाको चोहर्बा स्थित रेडक्रसको सभाहलमा आयोजना गरिएको
कार्यक्रम मोर्चाले बिथोलेपछि बाहिर आएर सुरक्षा घेरामा कार्यक्रमको
फोरमालिटी पुरा गर्दै कार्यक्रम सम्पन्न भएको
बताईएको
छ । कार्यक्रम मधेशी मोर्चाले बिथोल्ने प्रयास गरेपछि प्रहरीसंग समान्य
झडप समेत भएको मोर्चाले जनाए । उक्त क्रममा एउटा ट्याक्टरमा ढुंगामुढा
गरिएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमख, प्रहरी
प्रमुख लगायतका उपस्थिति रहेको थियो ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्