मोर्चा काठमाडौं केन्द्रित ,राजधानीमा फहरायो कालो झण्डा
Advertise Here Book Now
काठमाडौं, चैत ६ ।
मधेश आन्दोलनका मागहरु सुनिश्चित हुनुपर्ने भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ । रत्नपार्कको शान्तिबाटिकाबाट सुरुभएको विरोध र्याली अहिले माइतीघर मण्डलामा पुगेर सभामा परिणत भएको छ ।सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष, तमसपाका वरिष्ठ नेता रामनरेश यादव, फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, रामसपाका प्रवक्ता केशव झालगायतका नेताहरु सम्मिलित सो प्रदर्शनमा सयौंको सहभागिता रहेको छ ।
विरोध प्रदर्शनमा फोरम नेपालसँग आबद्ध जनजातिहरुको सँख्यात्मक उपस्थिति उल्लेख्य छ ।

![]() |
स्रोत :विजयकुमार / सञ्चारक |