प्राध्यापक संगठनको प्रादेशिक भेला सिरहामा
Advertise Here Book Now
राम नारायण पंडित, सिरहा, १९ वैशाख ।एमाओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रादेशिक भेला सिरहामा शनिबार सम्पन्न भएको छ । प७३घढसर्व शान्ति तथा प७३घढसर्ण निर्माण मन्त्रि एवं २ नम्बर प्रदेशको संयोजक विश्वनाथ साहको प्रम७३घढसख आतिथ्यमा सिरहाको मिर्चैयामा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको २ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । मिथिला भोजप७३घढसरा राज्यको प७३घढसर्व इन्चार्ज रामहित यादबको अध्यक्षतामा भएको भेलामा वर्तमान राजनितिक अवस्था, प्राध्यापकको समस्या र संगठन स७३घढसदृढिकरणको सम्बन्धमा छलफल भएको संगठनका कार्यालय सदस्य कृष्ण क७३घढसमार यादबले जानकारी दिए । कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको केन्द्रिय संयोजक अखिलेश लाल दास, महासचिब प७३घढसर्ण बहाद७३घढसर लामिछाने र कार्यालय सदस्य मदन पोखरेल लगायत २ नम्बर प्रदेशका ७बmउस५ जना प्रध्यापकहरुको सहभागिता रहेको थियो ।


