महाधिवेशन प्रतिनिधि चढेको बस दुर्घटना, उद्धारकार्य जारी
Advertise Here Book Now



सोमबार, २० वैशाख
सप्तरी । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशनमा सहभागी हुन जाँदै गरेका प्रतिनिधि चढेको बस दुर्घटना भएको छ ।
विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको महाधिवेशन विराटनगर अाज देखि सुरु हुने महाधिवेसनमा सहभागि हुन आएका प्रतिनिधी बोकेको बस पल्टिएइको हो ।


कैलालीका प्रतिनिधि लिएर आएको ना ५ ख ९५४६ नम्बरको बस सप्तरीको कञ्चन–रुप नगरपालिका– ५ मा सडक छेउमै दुर्घटना भएको छ ।
सोमबार बिहान ९ बजे बस सडकबाट खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि उद्धारकार्य जारी रहेको छ । दुर्घटनाको विस्तृत विवरण आएको छैन ।


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्