मनमोहनलाई भारतले हेलिकोप्टर दुर्घटनामा पारेको हो !! प्रचण्ड अब ‘द इन्ड’ ! हेर्नुहाेस एक नयाँ खुलासा
Advertise Here Book Now

१२ असोज । दिल्लीले नेपालका नेताहरुमा ठूलो लगानी गर्छ । लगानी गर्छ भन्नुको मतलव पालेर राख्छ ताकि नेपालमाथि घातक कदम चाल्नु पर्दा पाल्तु नेपाली नेताहरुले भारतलाई समर्थन गरुन् । धेरै ठूलो लगानी चाहिँ छात्रवृत्तिका नाममा नेताका छोराछोरी पढाइदिन्छ । एकजनालाई एमविबिएस पढाउँदा अहिलेको हिसाबले ४०–५० लाख खर्च हुन्छ । कसैलाई छात्रवृत्ति कसैलाई के यस्तै वहाना बनाएर भारतले लगानी गर्छ । यो मामिलामा प्रचण्ड भन्नुस वा बाबुराम भन्नुस वा हाम्रै माधव नै किन नहुन् यीनीहरुमाथि भारतको लगानी छ ।

                                                                                                                                  साभार :ओस नेपाल 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्