लहानको सहिद चौकमा गाडी दुर्घटना
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम लहानको गोलपार्कमा राती करिब १२:३०मा  माल्बहाक ट्रक दुर्घटना भएको छ । दुर्घटनाको कारण सहिद सालिकको गेट र वाल पूर्णरुपमा ढलेको छ। साथै ट्रकमा पनि छती भएको छ। चालकलाई सामान्य चोट लागेको छ। दुर्घटनाको कारण खुलेको छैन तर अनुमान लगाउदा चालक निदाएको हुनसकिने कुरा बाहिर आएको छ। 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्