लाहान सिटी टेम्पो संचालकहरु आन्दोलनमा :स्वतन्त्र रुपमा टेम्पो संचालन गर्न नदिएको आरोप
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकमले केहि देन अघि समाचार लहानमा ईरिक्साले भाडामा मनोमानी गरेपछि ,लहान सिटीले तोक्यो भाडादर (भाडादर सहित ) संप्रेसन गरेको एक हप्ता नबित्दै अर्को कुरा बाहिर आएको छ।
 सिटी टेम्पो संघले अफुहरुलाई सान्त र स्वतन्त्र संग टेम्पो (रिक्सा) चलाउन नदिएको  भन्दै जुलुस रयाली निकालेका छन् । रिकसा चालकसङ्ग चालक पत्र मागेको भन्दै बिरोद रयाली निकलेका छन । जब कि यातायात ले त्यस्तो कुनै चालक पत्रको व्यवस्ता गरेको छैन भन्दै आरोप लगाउदै रियाली निकालेका छन । 
  उता लहानका एक  टार्फिकसंग सोध्दा "लहानमा सिटी सफारीले धेरै दुरघटना गर्दै आएको हुनाले " चालक पत्र मागेको कुरा बाहिर आयो। 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्