एकल जातिय शाषण व्यवस्थाले गर्दा अरु देशको तुल्नामा नेपालको शिक्षा पछाडी – जिल्ला अध्यक्ष भाई
Advertise Here Book Now

अभिमन्यु राउत २७ कार्तिक । मधेशको र देशको शिक्षा क्षेत्र पछाडी पर्नुको कारण एकल जातिय शाषण व्यवस्थाले गर्दा अरु देशको तुलनामा कमजोर रहेको हो । संघीय समाजवादी फोरम नेपाल पार्टीका भाती संगठन समाजवादी विधार्थी फोरम नेपाल रौतहटले आज रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले साक्ष्ताकार आयोजनामा समाजवादी विधार्थी फोरम नेपाल रौतहटका अध्यक्ष प्रकाश भाईले आज पत्रकार सम्मेलनमा बोल्दै २१ औँ सतावधीमा हामीले सडक , शिक्षा , स्वास्थको बारेमा मधेश लगायत देशले चिन्ता गरि रहको अवस्थामा जबकी विश्वले सयौँ वर्ष अगाडी यि कुराहरुमा सबल भई ुकेका हुन । तर हामी लोकतन्त्रको अभयास गर्दछौ हाम्रो छिमेकी मित्र राष्ट्र भारतले ६६ वर्ष पहिला गरि सकेको कुरा लाई हाम्रो देशले बिझन सकेको छैन । विश्वले वैज्ञानिक अभ्यास गरिरहेको अवस्थामा तर नेपालले यस्तो कुराहरुलाइृ सम्धान गर्न सकि रहेको छैन देश अहिले अन्धकारमा गएपनि एकल जातिय शाषण व्यवस्थाले आफनो जिद्ध छाडने मानस्कितामा नरहेको अध्यक्ष भाईले बताउनुभयो । प्रचण्ड सरकार र संघीय गठबन्धन बिच भएको सम्झोता लाई कार्तिक मशान्त भित्र संशोधन प्रसताव दर्ता नगराय हामी विधार्थीहरु फेरी चरण बध संघर्षमा जाने समाजवादी विधार्थी फोरमको केन्द्रीय सदसय ललन यादवले चेतावनी दिएका हुन । शनिवार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका सभापति अभिमनु कुमार पटेलको सभापतित्वमा साक्ष्ताकार कार्यक्रम सम्पन्न भएको थियो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्