गौर चपुर सडक खण्डमा कुकर बम डिस्पोज
Advertise Here Book Now

रौतहट २१ म्ंसिर ।रौतहटको गौर चपुर सडक खण्ड बिरेन्द्र राजमार्ग सुकदेव चौकमा आज बिहानै कुकर बम व्यवारीस अवस्थामा फेला परेको थियो । रातीक वेला सडक खण्डमा पर्ने पुल माथि सो बम अज्ञात समुह द्धारा लगाईएको थियो । स्थानियहरुले सो चौकमा पर्ने प्रहरी पोष्टलाई खबर गरे केही समयमै सदरमुकाम गौरबाट नेपाली सेनाको डिस्पोजल टोलीले पुगी डिस्पोजल गरेका छन । घटना स्थलमा बम फेला परे पछी ठूलो तथा साना दुरीका सवारी साधन करिब ६ घण्टा अवरुद्ध भएका थिए । घटनामा केही क्षति न भएको र हाल सम्म उक्त बमको जिम्मा कसैले लिएको छैन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्