सप्तरी गोलीकाण्ड : यस्तो छ गोली लागेर छट्पटाउँदै गरेको घाइतेको भिडियो
Advertise Here Book Now

काठमाडौं, २३ फागुन । सप्तरीको राजबिराजमा प्रहरीको गोली प्रहारबाट चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेहरुलाई सप्तरीको खेतमा स्वयंम सेवकले उपचार गराउँदै गरेको भिडियो सार्वजनिक भएको छ ।
भिडियो यस्तो छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्