सप्तरीमा बम फेला नेपाली सेनाको टोलीद्वारा निष्क्रिय
Advertise Here Book Now

आशिक शाह चैत्र २२ । सप्तरीको राजविराज नगरपालिका-४ बस्ने रविन्द्र यादवको घर अगाडी र सोही नगरपालिका-५ बस्ने विनोद चौधरीको घर अगाडी आज विहान फेलापरेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ।विहान ८ बजेतिर उक्त स्थानमा शंकास्पद बस्तु देखेपछी स्थानियले जिल्ला प्रहरी कार्यालय सप्तरीमा खबर गरेका थिए।जानकरी प्राप्त हुनसाथ प्रहरीको टोली र राजविराजस्थित कृष्णदल गणबाट खटिएको नेपाली सेनाको टोलीले निष्क्रिय गरेको हो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्