मिर्चैयाको यशोदा इलेकट्रोनिक्समा आगलागी हुदाँ करोड भन्दा बढीको क्षति
Advertise Here Book Now

चैत २६ । सिरहाको मिर्चैयामा गएराति आगलागी हुदाँ करोड भन्दा बढीको क्षति भएको छ । मिर्चैया ५ स्थित यशोदा इलेकट्रोनिक्सका संचालक जिवन श्रेष्ठको इलेकट्रोनिक्स गोदाममा हाबाहुरी संगै परेको चट्यांगले भएको आगलागीमा एक करोड १५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए । गएराति करीब २ बजे देखि सुरु भएको आगलागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासी, मिर्चैया, गोलबजार, लहान र सिरहाको बारुण यन्त्रणको संयुक्त प्रयासमा ४ बजे नियन्त्रणमा आएको प्रहरीले बताए । यो समाचार सरगम खवर बाट लिएको हो मिर्चैयाको यशोदा इलेकट्रोनिक्समा आगलागी हुदाँ करोड भन्दा बढीको क्षति

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्