बिष्णुपुरामा करेण्ट लागेर एकको मृत्यु
Advertise Here Book Now
आशिक साह,असार २१ गते।सप्तरीको बिष्णुपुरा गाउँपलिका ७ मा मंगलबार दिउँसो करेण्ट लागेर एक जनाको मृत्यु भएको छ।मोटरबाट खेतमा पानी तान्ने क्रममा सोही ठाउँका ५० बर्षिय मोहमद मोहुला अन्सारीलाई अचानक करेण्ट लागेको थियो।
करेण्ट लागेर घाईते भएका अन्सारीलाई उपचारकालागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
करेण्ट लागेर घाईते भएका अन्सारीलाई उपचारकालागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।